इजरायल अपडेट : एक जना नेपाली सम्पर्क विहीन



२२ असोज, काठमाडौं। इजरायलमा एक जना नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् । उनकाे खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

उनेका खोजीका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्र परिचालन गरिएको दूतावासले जनाएको छ।  ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र २ जनालाई सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ ।

इजरायल गाजाबीचकाे युद्धका कारण धेरै नेपाली विद्यार्थी समस्यामा परेका छन् । गाजास्थित सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूकाे उद्धार समेत थालेको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि

गाजामा थप २४० जनाको मृत्यु : हमास

इजरायली सेनाले “विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ

हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु

यसअघि इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन

 वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ

गत बुधवार र बिहीबार मात्रै कम्तिमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख

 सामाजिक सञ्जालमा हामी