बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने



९ असोज,कालिकोट।  कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिने भएको छ ।

वडा नम्बर ४ कोआयोजनामा सडक नाटक सञ्चालन गरिने छ । मानव बेचबिखन जस्तो जघन्य अपराधबारे चेतना फैलाउन वडा उक्त अभियान सञ्चालन गरिएको वडा अध्यक्ष प्रभानन्द आचार्यले बताएका छन्।

बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ ।

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन वडाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

“नवजात शिशु अवस्थामा छोरीले आवश्यक स्याहार र उपचार नपाउँदा कुपोषित हुने क्रम बढदो

शुभाकालिका गाउँपालिका बालमैत्री घोषणा

बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, महिला बालबालिका तथा

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई राजापुर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण

‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत

पलाता गाउँपालिकामा आँखा शिविर सञ्चालन जारि

पलाता गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा कालिकोटको समन्वयतथा सहकार्य

 सामाजिक सञ्जालमा हामी