बुक गरिसकेको टिकट माओवादी नेतालाई दिएपछि मुगुमा १६ जना डाक्टर अलपत्र



९ असोज,मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्फ्रेन्स गरेर फर्किने क्रममा १६ जना चिकित्सक मुगुमा अलपत्र परेका छन्।

‘भीआईपी यात्रु’को दबाबमा अग्रिम टिकट बुकिङ गरेका १६ जना चिकित्सकलाई मुगु विमानस्थलमै छोडेर समिट एयरलायन्सको जहाज नेपालगञ्ज उडेको छ । ​

त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन्। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको

शिथिल अर्थतन्त्र चलायमान बनाउन पाेखरामा व्यापार मेला

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको

सुनचाँदीको मूल्यमा गिरावट

त्यस्तै,बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ

 सामाजिक सञ्जालमा हामी