परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशकाे नियुक्ति [सूचीसहित]



२ असोज, काठमाडौँ। न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एकजना मात्र उत्तीर्ण भएपछि परिषद्ले बाँकी परीक्षाबिनानै नियुक्त तथा पदस्थापन गरेको हो ।  नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।

1234567

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिमम

१२ असोज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ

५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत

१२ असोज, बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती

 सामाजिक सञ्जालमा हामी