भौतिक पूर्वाधार मन्त्रि ज्वालाद्वारा मदन भण्डारी मेमोरियल बास्केटबलको उद्घाटन सम्पन्न



२१ भदौ, काठमाडौँ। मदन भण्डारी मेमोरियल बास्केटबल प्रतियोगिताको भौतिक पूर्वाधार मन्त्रि प्रकाश ज्वालाद्वारा कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

आज काठमाडौँ सीतापाइला स्थित एक्मी कलेजमा आयोजिक उक्त कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्रि ज्वालाद्वार उद्घाटन सम्पन्न भएको छ ।

May be an image of 8 people, people playing basketball, people standing, stadium and text

मन्त्री ज्वालाले बिद्यार्थीलाई बास्केटबल खेल्न उत्साहित गरेका थिए । बिद्यार्थीलाई जुनसुकै खेल खेल्न प्रेंरित गरेका थिए । खेलाडी भनेका देशका गहना हुन् । उनीहरुले हाम्रो देशको स्वभिमान, गौरव राखेका छन् । त्यसैले सरकारले खेलाडीका लागि छुट्टै बजेटमा छुटाउनु पर्ने समेत बताएका थिए । साथै, मन्त्री ज्वालाले बिद्यार्थीलाई शुभकामना ब्यक्त गरेका थिए ।

May be an image of 5 people, beard, people standing, poster and text

अनेरास्ववियू एक्मि क्याम्पस कमिटीका अध्यक्ष सागर आचार्यले भने “मदन भण्डारी मेमोरियल बास्केटबल अन्तर कलेज प्रतियोगितामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण बिद्यार्थी तथा कलेज प्रशासन लाई हार्दिक आभार व्यक्त गर्दछौ ।

खेललाई अझै रोमान्चक बनाउन हाम्रो  निम्तो सहजै स्वीकार्य, व्यस्त समयको बाबजुत कार्यक्रमा उपस्थित भइदिनु भएकोमा सबैलाई हृदय देखि नै धन्यवाद दिएका थिए ।

May be an image of 14 people, people standing and text

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड

१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

 सामाजिक सञ्जालमा हामी