बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते
झापा । बस र मारुती भ्यान एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । शनिबार बिहान झापाको बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा
प्रकाशित मिति : 11 December, 2021