राजनीति

सत्ता गठबन्धनले मन्त्रालयकाे भागवन्डा टुंग्याए, कुन दलबाट को मन्त्री?

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद

प्रकाशित मिति : 6 March, 2024

रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू कसले पाउने भन्नेबारे केही बेरमा सार्वजनिक गरिने पनि ती नेताले जनाए ।

प्रकाशित मिति : 6 March, 2024

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवासमा

अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका छन्। उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ। 

प्रकाशित मिति : 4 March, 2024

एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा गरे।

प्रकाशित मिति : 27 February, 2024

सरकारले भूकम्प प्रभावितको पुनः निर्माणमा आवश्यक चासो नै दिएन : शर्मा

उनले भौतिक संरचनाहरु क्षतविक्षत भएका, पानीको मुल सुकेको, विद्यालयहरु क्षतविक्षत भएको, विद्युत लाइन जोड्न अझै नसकिएको र सञ्चारको समस्या उस्तै रहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भूकम्प

प्रकाशित मिति : 26 February, 2024

नेकपा (एस)द्वारा स्थानिय जनप्रतिनिधलाई प्रशिक्षण कार्यक्रम

बजेट भए पनि हामीले नपाएको अवस्थामा जनतालाई कसरी खुसी बनाउने, कसरी जनता बीच चर्चामा आउने, आफ्नो क्षेत्रमा स्वास्थ्य,शिक्षा, यातायत र रोजगारीलाई मध्य नजर गरेर काम गर्नेसमेत उनले बताए ।

प्रकाशित मिति : 24 February, 2024

संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको छ : महामन्त्री थापा

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरूबाट नै संविधानमाथि प्रहार हुने गरेको उनले बताए ।

प्रकाशित मिति : 9 February, 2024

राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक बस्ने र फेरि साँझ ५ बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको बताए । गठबन्धनले आज

प्रकाशित मिति : 6 January, 2024

राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

आगामी फागुन २० गते राष्ट्रियसभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित एक सदस्यको कार्यकाल सकिँदैछ ।

प्रकाशित मिति : 28 December, 2023

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ। आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ उनले भने।

प्रकाशित मिति : 21 December, 2023
 सामाजिक सञ्जालमा हामी