स्थानीय समाचार

कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन सहित नगरपालिकालाई आन्तरिक आय आर्जन गर्ने उद्देश्यले निर्माण हुन गैरहेको यस बहुउद्देश्यीय भवन नगरपालिकाका लागि महत्वपूर्ण आयोजना भएकोले यस आयोजनालाई

प्रकाशित मिति : 20 February, 2024

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताए । ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका

प्रकाशित मिति : 10 December, 2023

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

“नवजात शिशु अवस्थामा छोरीले आवश्यक स्याहार र उपचार नपाउँदा कुपोषित हुने क्रम बढदो छ”, नगर उपप्रमुख द्रोपती रानाले भनिन्, “कुपोषणकै कारण हुने रोगका कारण नवजात बालिकाको बालकको तुलनामा बढी ज्यानै

प्रकाशित मिति : 29 November, 2023

शुभाकालिका गाउँपालिका बालमैत्री घोषणा

बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कालिकोटको समन्वय गरेको छ । 

प्रकाशित मिति : 21 November, 2023

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई राजापुर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण

‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौं, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने। उनले जाजरकोट र रूकुम पश्चिम दुवै

प्रकाशित मिति : 7 November, 2023

पलाता गाउँपालिकामा आँखा शिविर सञ्चालन जारि

पलाता गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा कालिकोटको समन्वयतथा सहकार्य र हिमाली आँखा अस्पताल घारीपाट पोखरा र जिल्ला आँखा उपचार केन्द्र कालिकोटको प्राविधिक सहयोगमा असोज १२ गते

प्रकाशित मिति : 7 October, 2023

स्वास्थ्य सेवामा नयाँ आयाम ल्याउँदै- मेयर उपेन्द्र कार्की

यस अस्पतालमा भएका औषधी ब्यवस्थापन लगायत थुप्रै समस्याको समाधान गर्दै अगाडि बढिरहेको र सुधार्नु पर्ने पक्षलाई पनी मध्यनजर गरी नगर अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक कुराहरु गर्ने सम्पुर्ण नगरवासिहरुमा प्रत्तिबद्धता

प्रकाशित मिति : 4 October, 2023

मेयर उपेन्द्र कार्की फोहोर सफा गर्न आफै मैदानमा उत्रिय

सरसफाई कार्यक्रममा मेयर कार्की, उपमेयर थापा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले एसिसी प्रिमियर कप राष्ट्रिय गौरवको बिषय भएको र पछिल्लो

प्रकाशित मिति : 4 October, 2023

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन वडाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

प्रकाशित मिति : 26 September, 2023

कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध

प्रकाशित मिति : 24 September, 2023
 सामाजिक सञ्जालमा हामी