समाचार

कांग्रेस सहमहामन्त्री रञ्जितको उम्मेदवारी फिर्ता

२६ मंसिर २०७८, आईतवार १६:२५
कांग्रेस सहमहामन्त्री रञ्जितको उम्मेदवारी फिर्ता

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेसीतर्फ सहमहामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

नेविसङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका युवा नेता कर्णले आज साँझ एक विज्ञप्ति जारी गरी आफूले सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिनुभएको जनाए । कांग्रेस १४औँ महाधिवेशनको मतदान भोलि बिहान ८ बजेदेखि भृकुटीमण्डमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्