१ भदौ, विराटनगर । सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।
आफन्तले अस्पताल परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । सो अस्पतालको आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको हो । परिवारका अनुसार सामान्य प्रसूतिमार्फत उनले गएको साउन २४ गते रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् ।
आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा कोशी अस्पतालमा ल्याइएको थियो ।