३२ साउन, भरतपुर । डिभिजन वन कार्यालय भरतपुरमा अलपत्र अवस्थामा रहेका मोटरसाइकल ।
अदालतको प्रक्रियामा रहेको र आदेश नआएका कारण काठ चोरीमा प्रयोग भएका मोटरसाइकल कार्यालय परिसरमा अलपत्र छन् ।