समाचार

एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै

२८ श्रावण २०८०, आईतवार ०२:२६
एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै

२८ साउन,काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्न लागेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकानरी दिए ।

प्रतिक्रिया दिनुहोस्