समाचार

देउवाको प्यानलबाट किन ब्याक विश्वप्रकाश शर्मा

२५ मंसिर २०७८, शनिबार १०:४३
देउवाको प्यानलबाट किन ब्याक विश्वप्रकाश शर्मा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्धवारी दर्ता गर्दैछन् ।

शर्माले सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लड्ने बताएका थिए । तर देउवाले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएपछि शर्मा ब्याक बनाएर प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार बन्ने भएका हुन् ।

यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।

प्रतिक्रिया दिनुहोस्