समाचार

सुन तस्करीबारे छानबिन समिति बनाउने वर्षमान पुनको प्रस्ताव

१५ श्रावण २०८०, सोमबार ०७:०९
सुन तस्करीबारे छानबिन समिति बनाउने वर्षमान पुनको प्रस्ताव

१५ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्