स्थानीय समाचार

एसियाकै अग्लो पुल पलाता गाउँपालिका बन्ने

३२ जेष्ठ २०८०, बिहीबार ०३:०१
एसियाकै अग्लो पुल पलाता गाउँपालिका बन्ने

कालिकोट ।  कालिकोटको पलाता एक किलोमिटर भन्दा बढी उचाइमा झुलुंगे पुल भन्ने भएको छ । एसियाकै अग्लो पुल बन्ने दावी गरिएको छ ।

कालिकोट पलाता गाउँपालिकाको वडा नम्बर ७ ट ८को बिचमा पर्ने जाज्जे देखि पालिका केन्द्र रानिबिसौनासम्म ४ सय ५५ मिटर लामो र १२ सय ५८ मिटरउचाइमा पुल बन्ने भएको गाउँपालिका अध्यक्ष बिष्णु रोकायाले बताएका छन् ।

अध्यक्ष रोकायाका अनुसार प्राविधिक सहितको टोलीले गरेको स्थलगत अध्ययनसमुद्री सतहदेखि एक कि.मि २ सय ५८ मिटर उचाई रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्