स्थानीय समाचार

पचालझरनाकाे खार्दु पुगे गाडि

२४ जेष्ठ २०८०, बुधबार १३:३५
पचालझरनाकाे खार्दु पुगे गाडि

कालिकोट: पचालझरना गाउँपालिका- ३ खार्दुमा गाडि पुगेका छन । शनिबार एक कार्यक्रमका बिच अाैपचारिक रूपमा खार्दुमै गाडि पुगायर उद्घाटन गरिएको हाे ।

जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत, गाउँपालिका अध्यक्ष देवराज शाही , उपाध्यक्ष बिविता सेजुवाल र पुर्व अध्यक्ष खड्गराज सेजुवाल, प्रमुख प्रशासिकय अधिकृत पुर्णबहादुर विककाे उपस्थितिमा गाडिकाे उद्घाटन गरेका हुन ।

गाउँपालिका केन्द्र पडेक्षादेखि सिधै खार्दुवासिले गाडि चढेर घरकै आगनमा ओर्लन पाउने भएका छन । भाैतिक पुर्वाधार नहुदा गुमनाम एशियाकै ठुलाे मानिएकाे पचालझरना हेर्न आउने पर्यटकहरूलाई अब सहज

प्रतिक्रिया दिनुहोस्