प्रवास

सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु

२४ मंसिर २०७८, शुक्रबार ०३:५१
सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु

काठमाडौं : मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ४९ जनाको मृत्यु भएको छ।

सय जनाभन्दा बढी आप्रवासी बोकेको ट्रक बिहबिार राति दुर्घटनामा परेको बीबीसीले जनाएको छ।  दक्षिणी मेक्सिकोमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ५८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्