खोज

logo
२५ कार्तिक २०८२, सोमबार
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • फिचर
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • प्रविधि
English
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • फिचर
  • शिक्षा
  •  
  • स्वास्थ्य
  •  
  • जीवनशैली
  •  
  • प्रविधि
English
२५ कार्तिक २०८२, सोमबार

खोज

समाचार

व्यवसाय दर्ता तथा नवीकरण सुस्त

Nepal Coverage
२३ बैशाख २०८०, शनिबार ०३:२६
व्यवसाय दर्ता तथा नवीकरण सुस्त

२३ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको सङ्ख्यामा सुधार हुन सकेको छैन ।

जुनसुकै व्यवसाय बिना दर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरेको भए पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएका लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए।

उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरपालिकाभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काममा सुस्त देखिएका हुन् ।

आर्थिक वर्ष २०७३÷०७४ देखि हालसम्म दुई हजार दुई वटा व्यवसाय दर्ता तथा नवीकरण भएकोमा चालु आव २०७९÷०८० को वैशाख १८ गतेसम्म एक सय दुई वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएका नगरपालिकाको तथ्याङ्कले देखाएको छ । व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरपालिकाले काम गरिरहेको भए पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय दर्ताको सङ्ख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व सङ्कलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ । तर, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरेका छन् ।

व्यवसाय दर्ता तथा नवीकरणलाई नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाख १८ गतेसम्ममा रु १७ लाख तीन हजार २० राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

एफएओद्वारा अपाङ्गता समावेशी कृषि प्रणाली प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न

श्रद्धा श्रेष्ठका लागि गणपति श्रेष्ठलाई कल्याण श्रेष्ठले किन रोके

एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला

सल्यानमा जेन-जी युवाको १०१ सदस्यीय समिति

अन्तर्राष्ट्रिय बन्यो गोल्डेन ट्रयाङ्गल बाइक टूर, बंगलादेश र भारतबाट राइडर आउँदै

ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउने जेनजी समूहको प्रस्ताव

भर्खरै

  • १
    एफएओद्वारा अपाङ्गता समावेशी कृषि प्रणाली प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न
  • २
    नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता
  • ३
    श्रद्धा श्रेष्ठका लागि गणपति श्रेष्ठलाई कल्याण श्रेष्ठले किन रोके
  • ४
    एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला
  • ५
    नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

हाम्रो बारे

नेपाल कभरेज डटकम खोजमूलक सामग्री प्रदान गर्ने निजी मिडिया कम्पनी हो। तथ्यपरक, खोजमूलक र उच्चस्तरीय समाचारमार्फत आमसञ्चार क्षेत्रमा योगदान गर्ने हाम्रो उद्देश्य हो ।

                   
सनम कठायत
अध्यक्ष
राजेश खड्का
सम्पादक
                     
  • +९७७-९८४८३६०११९
  • [email protected]
  •                  
  • का.म.न.पा.-१० काठमाडौं
  • सूचना विभाग दर्ता नम्बर:३२९४-२०७८/७९
  •  
  • प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं.: ३३३५
  • बारेमा
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • नीति
उपयोगी लिंकहरु
  • बारेमा
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • नीति
               

प्रतिलिपि अधिकार © २०८१/२०८२ सर्वाधिकार सुरक्षित।

Powered by:
Suga