समाचार

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

२३ मंसिर २०७८, बिहीबार ११:१८
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट १९७ जनामा र ऐन्टीजेनबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सहि अवधिमा  थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  आज देशभर ३२९ जना कोरोना संक्रमित निको भएका छन् ।  देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको  छ।

प्रतिक्रिया दिनुहोस्