समाचार

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता, एमालेका रामप्रसाद पछि पछि ..

११ बैशाख २०८०, सोमबार ११:०८
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता, एमालेका रामप्रसाद पछि पछि ..

११ वैशाख, चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। । ९४४४ मत गन्दा लामिछानेले २ हजार ३३२ मतसहित अग्रस्थानमा छन्। 

त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् । लामिछानेलाई ९ सय ५ मतले पछाइरहेका छन्   ।

तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठको मत छ । श्रेष्ठले १ हजार ३१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्