१९ चैत,काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हराएको छ ।
शनिबार राति भएको खेलमा आर्सनलका लागि ग्राबियल जिससले दुई तथा ह्वाइट र एक एक गोल गरे। आर्सनलका लागि ग्रावियलले अक्टोबरपछि पहिलो गोल गरे। ग्रावियलले खेलको ३५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा जेससले ३५औँ मिनेटमा पेनाल्टीबाट आर्सनललाई सुरुआती अग्रता दिलाए । बेन ह्वाइटले ४७औँ मिनेटमा गोल गरेपछि आर्सनल २–० ले अगाडि बढ्यो ।
५५ मिनेटमा ग्राबियलले गोल गर्दै अग्रता फराकिलो पारे।
७६ औं मिनेटमा क्रिस्टेनसेनले मार्टिन ओडेगार्टको पासमा बललाई पोष्टको जाली चुमाउँदै लिड्सलाई खेलमा फर्काउने कोशिस गरेपनि धेरै ढिला भैसकेको थियो। तर खेल सकन ६ मिनेट बाँकी हरँदा ग्रानिट झाकाले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए।
५५ मिनेटमा ग्राबियलले गोल गर्दै अग्रता फराकिलो पारे। ७६ औं मिनेटमा क्रिस्टेनसेनले मार्टिन ओडेगार्टको पासमा बललाई पोष्टको जाली चुमाउँदै लिड्सलाई खेलमा फर्काउने कोशिस गरेपनि धेरै ढिला भैसकेको थियो। तर खेल सकन ६ मिनेट बाँकी हरँदा ग्रानिट झाकाले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए।