समाचार

स्वर्गको अर्को नाम डोल्पा

२२ मंसिर २०७८, बुधबार ०२:३१
स्वर्गको अर्को नाम डोल्पा

काठमाडौं: कर्णाली सुन्दर प्रदेश हो । कर्णाली सुन्दरताको खानी हो । कर्णाली सुनको टुक्रा हो । यहाँको सुन्दरताले सबैलाई आकर्षण गर्छ । यहाँ ठुलो तल रारा तल मुगु, फोक्सुण्डो ताल डोल्पा र ठुलो पचाल झरना कालिकोट मा अवस्थीत छन् ।

May be an image of 2 people, horse and nature

कर्णाली स्वर्ग हो । कर्णाली घुमेपछि स्वर्गको आनन्द आउँछ । जो-कोही जहाँछ । उसले मुखमा सधै कर्णालीनै हुन्छ । सधै भरि कर्णाली बर्णन नै गर्छ । कर्णाली प्रकृतिमा धनि छ । सुन्दरसंगै स्वच्छ बातावरण र चंचल हावा, बिहानै चराचुरुङ्गी आवाज, कल कल खोला नाला, दुई खोलाको बिचमा कर्णाली नदी, पचाल झरनाको सुन्दरताले गर्दा कर्णाली स्वर्गको टुक्रा हो ।

May be an image of nature and snow

यस्तै सुन्दरताले भरिपूर्ण रहेको कर्णालीको डोल्पा जिल्लामा हो ।  डोल्पा सुन्दरतासंगै जडीबुटीको राजा जिल्ला मानिछ । यहाँ यार्सागुम्बा, पाँचऔंले, टिमुर, लगायतका यस्तै बहुमूल्य जडीबुटी रहेका छन् । डोल्पा सुन्दरताले भरिपूर्ण रहेको छ । जता ततै डाँडाकाँडा हिउँले पुरिएका छन् । डोल्पा स्वर्ग जस्तो देखिएको छ ।

May be an image of nature, mountain and snow

No photo description available.

No photo description available.

May be an image of outdoorsNo photo description available.

प्रतिक्रिया दिनुहोस्