१० चैत,काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ ।
शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको आम जनताका प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । साहले साना कम्युनिस्ट पार्टीसँग एकताको नीति लिँदै आएका छन् । उनी माओवादी हुँदै एमाले छाडेर नयाँ पार्टी गठनमा लागेका थिए ।