जीवनशैली

मंगलबार जन्मेका मानिसको भविष्य र आचरण

२२ मंसिर २०७८, बुधबार ०१:२२
मंगलबार जन्मेका मानिसको भविष्य र आचरण

एजेन्सी:  ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो

मानिस जन्मेको महिना, गते, बार र समय अझ समयमा पनि (पल /निमेष )ले समेत जीवनमा प्रभाव पार्ने गर्दछ । ज्योतिषीय शास्त्रका अनुसार यसको असर जीवन र व्यक्तित्वमाथि पनि हुने गर्दछ ।

  • मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
  • यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
  • मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै उठ्छ ।
  • मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
  • एकपटकमा दुई काम ताक्ने यिनीहरुको नराम्रो बानी हो ।
  • यसदिन जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र सक्रिय जीवन जिउने हुन्छन् ।
  • यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् ।
  • उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् ।
  • जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्