समाचार

विदेशी मुद्राको विनिमयदर

३० फाल्गुन २०७९, मंगलवार ०३:०५
विदेशी मुद्राको विनिमयदर

३० फागुन,काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

null

प्रतिक्रिया दिनुहोस्