अर्थ / वाणिज्य

आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ?

३० फाल्गुन २०७९, मंगलवार ०३:०१
आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ?

३० फागुन,काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ। यस्तै अनारको ३००, आलु रातोको २६, खुर्सानी सुकेको ४५०, गान्टे मुलाको ८०, गोलभेडा ठुलो नेपालीको ४० रुपैयाँ रहेको छ।  मूल्यसूची विस्तृतमाः

null

प्रतिक्रिया दिनुहोस्