अर्थ / वाणिज्य

बुधबार सेयर बजारको कारोबार बन्द हुने

२४ फाल्गुन २०७९, बुधबार ०३:३७
बुधबार सेयर बजारको कारोबार बन्द हुने

२४ फागुन,काठमाडौँ। सेयर बजार बुधबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो ।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्