अर्थ / वाणिज्य

आज कुन तरकारी र फलफूलको भाउ कति ?

१७ फाल्गुन २०७९, बुधबार ०२:४७
आज कुन तरकारी र फलफूलको भाउ कति ?

१७ फागुन, काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको १२०, अमलाको १००, आलु रातोको २८, आलु सेतोको १८, काउली तराईको १५, लोकल काँक्रो लोकलको १२० रुपैयाँ रहेको छ ।
विस्तृतमा मूल्यसूची 

null

प्रतिक्रिया दिनुहोस्