अर्थ / वाणिज्य

नेप्सेमा भारी गिरावट

३ फाल्गुन २०७९, बुधबार १०:२०
नेप्सेमा भारी गिरावट

३ फागुन, काठमाडौँ। नेप्सेमा गिरावट आँउदा २०९१.५६ अंकमा कायम भएको छ ।

आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोछ ।

आज उत्पादनमूलक क्षेत्र बाहेक सबै क्षेत्रको सूचक राताम्मे भएको छ । नेप्सेको ओरालो यात्रामा अपी पावरको सर्वाधिक कारोबार भएको छ ।सर्वाधिक कमाउनेमा युनिलिभर कम्पनी नेपाल, गुमाउनेमा गरिमा डिभेञ्चर रहेको छ।

प्रतिक्रिया दिनुहोस्