समाचार

थारु आयोगको वार्षिक प्रतिवेदन पेस

२९ माघ २०७९, आईतवार १०:२६
थारु आयोगको वार्षिक प्रतिवेदन पेस

२९ माघ, काठमाडौं ।सरकारले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्