समाचार

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पुनको अग्रता

१९ मंसिर २०७८, आईतवार १६:२६
कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पुनको अग्रता

बुटवल:  नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । १ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन् । भरत शाहले ३२४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्