समाचार

वागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

२६ माघ २०७९, बिहीबार १५:१८
वागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

२५ माघ, काठमाडौँ। वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। मुख्यमन्त्री शालिकराम जमकट्टेलको नेतृत्वको मन्त्रिपरिषद् बैठकले मत मंगलवार जनयुद्ध दिवसको दिन विदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्