खेलकुद

आईसीसी विश्वकप लिग टु खेल्ने टोलीमा सन्दीपको नाम पनि समेटियो

२६ माघ २०७९, बिहीबार १५:११
आईसीसी विश्वकप लिग टु खेल्ने टोलीमा सन्दीपको नाम पनि समेटियो

२५ माघ, काठमाडौँ। आइसीसी विश्वकप लिग टु’ खेल्ने नेपाली टोलीमा सन्दीप लामिछानेको नाम पनि समेटिएको हो । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका सन्दीपको निलम्बन फुकुवा गरेको थियो भने सोलगत्तै उनलाई टीमको बन्द प्रशिक्षणमा समेटिएको थियो ।

यहीक्रममा घरेलु मैदानमा हुने त्रिदेशिय एकदिवसीय सिरिजका लागि टिम घोषणा गर्दा क्यानले बिहीबार सन्दीपको नाम पनि समेटेको हो। खेलमा कप्तानी भने रोहित कुमार पौडेलले गर्ने क्यानले जनाएको छ ।
यी हुन् खेलाडीः

प्रतिक्रिया दिनुहोस्