समाचार

विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति छ ?

२० माघ २०७९, शुक्रबार ०२:१५
विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति छ ?

२० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्