समाचार

राप्रपा अध्यक्षमा लिङ्देन

१९ मंसिर २०७८, आईतवार ०४:११
राप्रपा अध्यक्षमा लिङ्देन

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएको छन्।

शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्