समाचार

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

१७ मंसिर २०७८, शुक्रबार १०:४१
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?

काठमाडौं : पछिल्लो २४ घण्टा यता नेपालमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सही अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्‍य रहेको छ । यस्तै३ सय ४७ जना कोरोनामुक्त भएको छन् ।

प्रतिक्रिया दिनुहोस्