९ मङ्सिर, सुर्खेत। कालिकोटका माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ महेन्द्र शाहीले २० हजर ४ सय ५४ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नगेन्द्र शाही १४ हजार ८१ मत पाएका छन् । महेन्द्रलाई नगेन्द्रले ६ हजार ३ सय ७३ मले पछ्याइरहेका छन् ।