समाचार

हुम्लामा माओवादीका छिरिङ दमदुल लामाको अग्रता

८ मंसिर २०७९, बिहीबार १२:४७
हुम्लामा माओवादीका छिरिङ दमदुल लामाको अग्रता

८ मङ्सिर, सुर्खेत। हुम्ला प्रतिनिधि सभाको पछिल्लो मत अपडेट प्राप्त भएको छ । ८ हजार ३ सय ४० मतगणना हुँदा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले अग्रता लिएका छन्।

लामाले ४ हजर ६ सय ८८ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका दल रावलले ३ हजार ३ सय ९४ मत पाएका छन् । लामालाई रावलले १ हजर  २ सय ९४ मले पछ्याइरहेका छन् ।

सुरुवाति चरणदेखि  लामाले अग्रता लिए रहेका छन् । राप्रपाका तेबहादुर रावलले ८८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्