८ मङ्सिर, सुर्खेत। कालिकोटको प्रदेश सभा (ख)मा काँग्रेसका हिक्मत बिस्टले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार सान्नीत्रिवेणी गाउँपालि वडा नम्बर १,२ गन्दा प्रदेश सभा तर्फ बिस्टले ८ सय ३३ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विरेन्द्र वोगटि ४ सय ४८ मत पाएका छन् । हिक्मतलाई विरेन्द्रले ३ सय ८५ मले पछ्याइरहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार लक्ष्मण बमले ४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार कलम विश्वराज बम ४३ मत पाएका छन् ।