८ मङ्सिर, सुर्खेत। कालिकोटमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । कालिकोटको प्रदेश सभा (क)मा नेकपा माओवादीका माओवादीका दुर्ग बहादुर रावलले विजयी भएका छन् ।
रावलले ९ हजार ११ मत ल्याएका थिए भने नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत ल्याएका छन् । रावलले शाहीलाई १ हजार ५३ मतले पराजित गरेका छन् ।
रावल पुर्व कालिकोटका संसद हुन् भने शाही कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री हुन् ।