समाचार

कालिकोट अपडेट : प्रतिनिधि र प्रदेशमा माओवादीको अग्रता

७ मंसिर २०७९, बुधबार ०८:५५
कालिकोट अपडेट : प्रतिनिधि र प्रदेशमा माओवादीको अग्रता

७ मङ्सिर, सुर्खेत। कालिकोटको माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ महेन्द्र शाहीले ४ हजर ५ सय ५३ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नगेन्द्र शाही ४ हजार २ सय २८ मत पाएका छन् । महेन्द्रलाई नगेन्द्रले ३ सय १५ मले पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेश (क ) तर्फ माओवादी केन्दका दुर्ग बहादुर रावलले ४ हजार ३ सय ३० मतका साथ अग्रता कायम राखेका छन् भने नेकपा एमाले कुर्मराज शाही ४ हजार ९३ मतका पाएका छन् । रावललाई शाही २ सय ३७ मले पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्