समाचार

काँग्रेस र एमालेलाई पछि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

५ मंसिर २०७९, सोमबार १६:२१
काँग्रेस र एमालेलाई पछि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

५ मङ्सिर, चितवन। चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिएका छन् ।

५ हजार ४१५ मत गणना हुँदा ढकालले १ हजार ८४९ मत पाउँदा कांग्रेसका डा विश्वनाथ पौडेलले १ हजार ८१० मत ल्याएका छन्। त्यस्तै पूर्वअर्थमन्त्रीसमेत रहेका एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्