५ मङ्सिर, काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २५ सय ८६ सय मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ ।
२५ सय ८६ सय मत गणना हुँदा एमालेका पोखरेलले १२ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै दोस्रोमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत प्राप्त गरेका छन् ।