समाचार

प्रचण्ड जापान जाने भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१५ श्रावण २०७९, आईतवार ०२:०१
प्रचण्ड जापान जाने भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता  कृष्णबहादुर महराले बताए ।

शुक्रबार बस्ने भनिएकोमा स्थायी कमिटी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्