समाचार

हिमचुलि सहकारी संस्था कालिकोटको सहायक ब्यवस्थापक तथा कर्जा प्रमुखमा ऐडीसहित ३ जना बढुवा

७ श्रावण २०७९, शनिबार ०३:४५
हिमचुलि सहकारी संस्था कालिकोटको सहायक ब्यवस्थापक तथा कर्जा प्रमुखमा ऐडीसहित ३ जना बढुवा

७ साउन, कालिकोट । हिमचुलि सहकारी संस्था कालिकोटको सहायक ब्यवस्थापक तथा कर्जा प्रमुखमा रुपेन्द्र बहादुर ऐडीसहित ब्यवस्थापकमा ३ जना बढुवा भएका छन ।

ऐडी सस्थापक सचालक आन्तरिक लेखा परिक्षक देखि बढुवा भएका हुन् । त्यस्तै कृष्ण प्रसाद बराल वरिष्ठ व्यवस्थापकमा बढुवा भएका छन् भने गगल बहादुर मल्ल र जयकृष्ण आचार्य ब्यवस्थापकमा बढुवा भएका छन्।

ब्यवस्थापक तथा कर्जा प्रमुखमा रुपेन्द्र बहादुर ऐडीले फेसबुकमा लेखेका छन् ” मलाइ दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै हरेक चुनौतीको सामना गर्न प्रयास गर्ने छु । विगत मा जे भएपनी संस्था बिकासका लागि आगामी दिनमा निरन्तर सहकारी बिकासमा अझै लागि पर्ने उनले बताएका छन् ।

साथै मैले मेरो आवस्कता भन्दा पनि सहकारीमा लागेको यहि भाद्र १४ वर्ष पुरा हुँदै  । यस अभियानमा गरेको काम र भोलिका दिनमा अझ अग्रसर भएर सदस्य प्रती उत्तर दायी हुँदै उत्कृष्ट कार्य सम्पादनमा लाग्ने आफु प्रण दिने ऐडीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्