राजनीति

खाँडाचक्र नगरपालिका ३ मा कोरोनाका वास्तविक पिडितले राहत नपाई सम्पन्न व्यक्तिले राहत पाएको भन्दै स्थानीय आक्रोसित

५ श्रावण २०७९, बिहीबार ०२:४३
खाँडाचक्र नगरपालिका ३ मा कोरोनाका वास्तविक पिडितले राहत नपाई सम्पन्न व्यक्तिले राहत पाएको भन्दै स्थानीय आक्रोसित

५ साउन, कालिकोट । खाँडाचक्र नगरपालिका ३ मा कोरोनाका वास्तविक पिडितले राहत नपाई सम्पन्न व्यक्तिले राहत पाएको भन्दै स्थानीय आक्रोश भएका छन् ।

सरकारले कोरोनाबाट पिडित जनता जो एक छाक खान एक दिन काम गर्नु पर्छ । त्यस्ता जनतालाई राहत दिने घोषणा गरेको थियो । तर स्थानीय सरकारले आफ्ना नातागोता, आफन्त , आफ्ना पार्टीका र आफ्नै मनपरी ढंगले चलेको स्थानीय तथा कांग्रेसका युवा नेता खगेन्द्र पाण्डेले बताएका छन् ।

सरकारी जागिर भएका,  राज्यबाट सेवा लिएका, सुर्खेत र मान्म घर भएका पारिवारिक सम्पन्न ब्यक्तिले राहत पाएको । तर वास्तविक पिडितले सरकारबाट राहत नपाएको माओवादीका नेता धनकृष्ण पाण्डेले जनाएका छन् ।

सुचनासहित :

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्