समाचार

खा.ना. पा. ४ मा अध्यक्ष आचार्यद्वारा धुवारहित सुधारिएको चुलो वितरण

५ श्रावण २०७९, बिहीबार ०२:०५
खा.ना. पा. ४ मा अध्यक्ष आचार्यद्वारा धुवारहित सुधारिएको चुलो वितरण

५ साउन, कालिकोट । नगरपालिका तथा यूनिसेफ नेपालको आर्थिक सहयोगमा खा.ना. पा. ४ मा धुवारहित सुधारिएको चुलो वितरण गरिएको छ।

वडा अध्यक्ष प्रभानन्द आचार्यको अध्यक्षतामा जेष्ठ नागरिक ज्यमे कामीलाई सुधारिएको चुलो हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थिए ।

No description available.

कार्यक्रममा अथिति पुर्व वडा अध्यक्ष धनसिङ्गा कामी र अध्यक्ष आचार्यसहित भरत पाण्डे र सामजिक परिचालक सर्मिला शाही, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुको सहभागीमा  रहेको थियो। धुवारहित सुधारिएको चुलो खा.पा. ४ मा १७४ घर दुरिलाई वितरण गरिएको छ ।

No description available.

वडा अध्यक्ष आचार्यले भने “धुवारहित सुधारिएको चुलो वन, जंगल र यहाँ जनताको आवश्यकता देखेर अघिल्लो र यो सरकारको पहलमा चुलो वितरण गरिएको छ । साथै यहाँका आमाको स्वास्थ्य र पारिवारिक अवस्था देखेर हामीले यो पहल गरेको अध्यक्ष आचार्यले बताए । खा.ना.पा ४ लाई धुवारहित गाउँ बनाउने लक्ष्य रहेको अध्यक्ष आचार्यले बताए छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्