समाचार

प्रेस चौतारी नेपाल कालिकोट र जुम्ला इन्चार्जमा शाही, प्रेस युनियन कालिकोटको अध्यक्षमा न्याैपाने

२५ असार २०७९, शनिबार ०८:१०
प्रेस चौतारी नेपाल कालिकोट र जुम्ला इन्चार्जमा शाही, प्रेस युनियन कालिकोटको अध्यक्षमा न्याैपाने

२५ असार, कालिकोट । प्रेस चौतारी नेपाल कालिकोट र जुम्ला जिल्लाको इन्चार्जमा पत्रकार पबित्र कुमार शाही भएका छन् ।

साथै प्रेस युनियन कालिकोटको जिल्ला अध्यक्षमा विष्णुप्रसाद न्याैपाने भएका छन् । दुवै लामो समय देखि श्रम जीवि पत्रकारमा हुन् । कालिकोट, जुम्ला र कर्णालीको विकासको लागि सधै कलम चलाई रहने पत्रकार मध्य एक हुन्  ।

प्रतिक्रिया दिनुहोस्