राजनीति

संयोजक शैलेन्द्रद्वारा शुभाकालिकाको समीक्षात्मक वैठक सम्पन्न

१८ असार २०७९, शनिबार ०६:११
संयोजक शैलेन्द्रद्वारा शुभाकालिकाको समीक्षात्मक वैठक सम्पन्न

१८ असार, कालिकोट । माओवादी केन्द्र शुभाकालिकाको स्थानीय तह निर्वाचनको समीक्षात्मक वैठक माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नेता लक्ष्मीप्रसाद चौलागाईं(शैलेन्द्र)द्वारा सम्पन्न भएको छ ।

वैठकमा संयोजक शैलेन्द्र, शुभाकालिका गाउँपालिकाका अध्यक्ष तथा पार्टी अध्यक्ष गोविन्द आचार्य(अनिल) लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

समीक्षात्मक वैठकमा पार्टीको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउने संयोजक शैलेन्द्रले बताएका छन् ।

May be an image of 2 people, people sitting and people standing

प्रतिक्रिया दिनुहोस्