राजनीति

पादमघाट सरसफाइ कार्यक्रममा अध्यक्ष भिजन

१५ असार २०७९, बुधबार ०७:५३
पादमघाट सरसफाइ कार्यक्रममा अध्यक्ष भिजन

१५ असार, कालिकोट । महाबै गाउँपालिकाले हरेक महिनाको १५ गते सरसफाइ कार्यक्रम गर्ने गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह(भिजन)ले बताएका छन् ।

अध्यक्ष भिजन आफै सरसफाइ कार्यक्रम अहोरात्र खटिएका छन् । आज पादमघाट क्षेत्र वरीपरी सरसफाइ भइरहेको छ । स्वस्छ, स्वस्थ र प्रदूषण रहित गाउँपालिका बनाउने अध्यक्ष भिजनले बताएका छन् ।

May be an image of 4 people, people standing, tree and outdoors

तस्बिर : खेम बहादुर सिंह (भिजन) को फेसबुकबाट

अध्यक्ष भिजनसहित प्रहरी र गाउँपालिका बसी पनि सरसफाइ कार्यक्रममा सहभागी भएका छन् ।

हेर्नुहोस् तस्बिर:

May be an image of 2 people, people standing, tree and outdoors

तस्बिर : खेम बहादुर सिंह (भिजन) को फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्